मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट, तर उठेन सीमाका कुरा

barnanmedia.com · Tue Jun 02 22:15:23 GMT 2026

छिमेकी मुलुक भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । तर, दिनभर भएका कुनै पनि उच्चस्तरीय भेटघाटमा नेपाल–भारतबिचको संवेदनशील सीमा विवादको विषयले प्रवेश पाउन सकेन ।

नेपाल र भारतबिच सीमा परिमार्जन तथा सुगौली सन्धिकालीन नक्साका विषयमा बहस भइरहेका बेला सत्तारूढ दलका प्रमुख नेताको भारत भ्रमण र त्यस क्रममा सीमाको मुद्दा नउठ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)