विश्वकपको प्रत्यक्ष प्रसारणको फिड प्रयोगबारे कान्तिपुर टेलिभिजन नेटवर्कको चेतावनी
ekantipur.com · Fri Feb 06 17:09:36 GMT 2026
काठमाडौँ — कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको नेपालका लागि आधिकारिक प्रशारकको विशेष अधिकार आफूमा मात्र रहेको जनाएको छ ।
विश्वकपको अन्य व्यक्ति वा संस्थाले पब्लिक स्क्रिनिङ गर्न चाहेमा कान्तिपुर म्याक्स र कान्तिपुर म्याक्स–२ च्यानलको फिडमा असर नपर्ने गरी लाइभ फिडमात्र प्रयोग गर्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)