शान्ति वार्ताकै बीच युक्रेनमा रूसको ठूलो आक्रमण, युक्रेनको विद्युत् आपूर्ति प्रभावित
barnanmedia.com · Tue Jan 20 21:15:00 GMT 2026

रूसले युक्रेनको विद्युत् प्रणालीलाई लक्षित गर्दै पुनः ठूलो मात्रामा आक्रमण गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पछिल्लो रात रूसले ३०० भन्दा बढी ड्रोन तथा ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)