नेपालमै छाप्न थालियो हुलाक टिकट
gorkhapatraonline.com · Wed Jan 31 00:23:18 GMT 2024
काठमाडौँ, माघ १७ गते ।
नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)