जीमेलमा आफ्नो नाम कसरी परिवर्तन गर्ने ?
techpana.com · Wed May 25 16:03:45 GMT 2022
काठमाडौं । तपाईंलाई याद छ आफ्नो जीमेल अकाउन्ट कहिले बनाउनुभएको थियो ? वा तपाईंको जीमेल अकाउन्ट कसले बनाइदिएको थियो कि ?
त्यस समयमा तपाईंले अकाउन्टमा आफ्नो वास्तविक नाम नराखेर अन्य कुनै नाम राख्नुभएको हुनसक्छ । वा त्यसबेला आफ्नो नाम राखेको अकाउन्टलाई अहिले आफ्नो व्यवसायका लागि प्रयोग गर्न खोजिरहनु भएको छ होला ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)