इरानमा अमेरिकी आक्रमण : ३ जनाको मृत्यु
onlinekhabar.com · Sat Jul 18 03:50:11 GMT 2026

२ साउन, काठमाडौं । इरानको दक्षिणी हर्मोजगान प्रान्तका विभिन्न क्षेत्रमा अमेरिकाले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै तस्निम समाचार संस्थाले जनाए अनुसार यस आक्रमणमा अन्य आठ जना घाइते भएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)