फौजमा स्वास्थ्य मापदण्डमा कडाई, हाइटअनुसार वेट अनिवार्य
janaaastha.com · Wed Oct 12 14:15:35 GMT 2022
सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरुको स्वास्थ्य वर्गीकरणसम्बन्धी नयाँ कार्यविधि ल्याएको छ । हालै पारित सो कार्यविधि कार्यान्वयनमा ल्याउन सशस्त्रले पहिलो चरणमा जवानदेखि नायव उपरीक्षक दर्जाका कर्मचारीको शारीरिक सुगठन र स्वास्थ्य मापन गर्न लागेको हो ।
सशस्त्रले अस्ति सोमबार देशभरका इकाईहरुलाई पत्राचार गर्दै ‘सशस्त्र प्रहरी बल,नेपालमा बडी मास इन्डेक्स (बिएमआई) को आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९’ अनुसार बिएमआई मापन तथा २ माइल दौड गराउने हुँदा त्यसअनुसार तयारी गर्न निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)