एमाले महाधिवेशन प्रतिनिधि विवाद टुंगियो
nepalnews.com · Mon Dec 08 17:11:36 GMT 2025

काठमाडौँ। नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ।
ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समिति सचिव माधव ढुङ्गेलले जानकारी दिए। उनका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)