ओली, लिङ्देन र वालेन्द्रको त्रिकोणात्मक राजनीति, दरबार हत्या र पूर्वराजाको हिस्सेदारी
news24nepal.tv · Sat Jul 18 04:02:46 GMT 2026

काठमाडौं । दरबार हत्या प्रकरणको मुख्य योजनाकार को हो? कसले गरायो राजा वीरेन्द्र शाहको वंश विनास? प्रश्नहरु उत्तरित पनि छन्, अनुत्तरित पनि। तर, बेला–बेलामा चर्चामा आइरहने यो प्रकरणले राजनीतिक खपतको विषयमात्रै नभई राष्ट्रिय सुरक्षा र नेपाली सेनाको भूमिकामाथि प्रश्न गरिदिन्छ। तर, यसरी भएको हत्याको रहस्य सुल्झिन नसकेपनि यो घटनाको रहस्य र आरोप–प्रत्यारोप भने रोकिन कठिन नै हुनेछ ।
’आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)