उनान्चालीस वर्षे मेस्सी फुटबल इतिहासका जीवित महानायक हुन् : स्कालोनी
hamrakura.com · Sat Jul 18 00:00:00 GMT 2026
काठमाडौँ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेस्सीलाई फुटबल इतिहासका जीवित महानायकको संज्ञा दिएका छन् । उनले ३९ वर्षको उमेरमा पनि मेस्सीले अर्को फिफा विश्वकप फाइनलमा टोलीलाई पुर्याउनु अविश्वसनीय उपलब्धि भएको बताएका छन् ।
अमेरिकाको न्यू जर्सीमा आइतबार राति स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले मेस्सीको योगदानको खुलेर प्रशंसा गर्दै उनको उपलब्धिको उचित मूल्यांकन हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)