चितवन महाधिवेशनले पार्टी नेतृत्वमा जेनजी पुस्ताको उचित प्रतिनिधित्वको व्यवस्था गर्छ: सागर ढकाल
nepalpress.com · Sat Jun 06 12:12:11 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सागर ढकालले पार्टीको वर्तमान अवस्था र विस्तारमा जेनजी पुस्ताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।
गुल्मी जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै जेनजीलाई पार्टी नेतृत्व तथा आगामी निर्वाचनमा उचित प्रतिनिधित्व दिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)