मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियामा शार्कको आक्रमणबाट एकजनाको मृत्यु

baahrakhari.com · Sat Jun 06 12:09:04 GMT 2026

सिड्नी । पश्चिमी अस्ट्रेलियाको दक्षिणी तटमा शनिबार शार्कले आक्रमण गर्दा एकजनाको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार, ३५ वर्षीय एक व्यक्ति पर्थको ३९० किलोमिटर दक्षिणपूर्व अल्बानी सहरनजिकै परिवारसँग डुंगामा घुमिरहेको अवस्थामा शार्कले आक्रमण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)