भेनेजुएला भूकम्प : ५ हजारभन्दा बढीको मृत्यु
bishowkhabar.com · Sat Jul 18 04:27:50 GMT 2026

काठमाडौं– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ ।
पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)