मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बुधबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

ratopati.com · Tue Jun 02 23:18:13 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल जेठ २० गते । बुधबार । इस्वी सन् २०२६ जुन ३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–तृतीया, ३५ घडी १० पला, बेलुकी ७ बजेर १४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाषाढा, ४५ घडी ४१ पला, बेलुकी ११ बजेर २७ मिनेट उप्रान्त उत्तराषाढा । योग–शुभ, ५ घडी ५१ पला, बिहान ७ बजेर ३० मिनेट उप्रान्त शुक्ल । करण–वणिज, बिहान ६ बजेर २१ मिनेट उप्रान्त भद्रा, बेलुकी ७ बजेर १४ मिनेट उप्रान्त बव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)