आसाम: कोक्राझारमा आगजनी र हिंसापछि इन्टरनेट बन्द, सेना बोलाइयो
barnanmedia.com · Tue Jan 20 22:00:16 GMT 2026

बोडो र आदिवासी समुदायबीचको तनावका कारण आसाम सरकारले मंगलबार कोक्राझार जिल्लामा मोबाइल र इन्टरनेट सेवा निलम्बन गरेको छ।
सोमबार राति कोक्राझारमा कार दुर्घटनापछि विवाद उत्पन्न भयो, जुन मंगलबार साम्प्रदायिक तनावमा परिणत भयो। यस क्षेत्रमा स्थिति नियन्त्रण गर्न र्यापिड एक्सन फोर्स (RAF) तैनाथ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)