काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला
ratopati.com
काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्याति प्राप्त ब्राण्डहरुले बृहत जुत्ता चप्पल मेला २०७९ आयोजना गरेका छन् ।
जाडो महिनालाई लक्षित गरि आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढ्न थालेको छ । सस्तो सुलभ, लगाउन हल्का, लचकदार नेपाली जुत्ताहरु भएकोले उपभोक्ताको रोजाइमा नेपाली जुत्ता चप्पलहरु परेको आयोजकको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)