मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरका मेयर शाहलाई एमालेका महासचव शंकरको जवाफ ?

barnanmedia.com · Fri Feb 28 22:34:42 GMT 2025

नेकपा एमालेका महासचव शंकर पोखरेलले काठमाडौं महानगरको मेयर वालेनले शाहले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोश र असन्तुष्टि पोखेको बताएका छन् ।

तर पछिल्लो समय काठमाडौँ महानगरमा किन कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा शाहको ध्यान पुगेको नदेखिएको पोखरेलले बताएका छन् ।शुक्रबार राति पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा बालेनलाई जवाफ दिँदै कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्ने पनि बताएका छन् । मेयर बालेन शाहले शुक्रबार साँझ संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोजेको आरोप लगाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)