मन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेटवार्ता
gorkhapatraonline.com · Fri Sep 18 18:05:26 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा नेपाल र पाकिस्तानबिच जलवायु परिवर्तन, विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुनर्निर्माण लगायतका क्षेत्रमा सहकार्य थप प्रभावकारी र व्यवहारिक बनाउने विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)