झापामा श्रीमतीको हत्या अभियोगमा एकजना पक्राउ
baahrakhari.com · Tue Aug 20 17:37:00 UTC 2024

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।
सामान्य घरायसी विवादमा आज साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)