कयौँपटक जातीय दुर्व्यवहार सामना गरेको यामालको खुलासा
baahrakhari.com · Fri Sep 18 18:21:00 GMT 2026
काठमाडौं । बार्सिलोनाका फरवार्ड लामिन यामालले आफूले कयौँपटक जातीय दुर्व्यवहारको सामना गरेको बताएका छन् ।
धेरै मानिसलाई आफ्ना व्यवहारले दुर्व्यवहार भएको पत्तै नहुने जस्तो देखिएको उनको भनाइ छ । १९ वर्षीय उदीयमान स्टार फुटबलर यामालले आफूले हजारौँ पटक जातीय दुर्व्यवहारको सामना गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)