लैङ्गिक हिंसा राेकथाम बारे अन्तरक्रिया कार्यक्रम
newsofnepal.com · Mon Dec 08 17:14:52 GMT 2025

ललितपुर ।
ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित ताम्रकार समाजको सभा हलमा आज लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)