सूर्यको अन्त्यपछि ग्रहहरूअवस्था बारे वैज्ञानिकले भेट्टाए नयाँ प्रमाण
kendrabindu.com · Sat Jul 18 04:59:09 GMT 2026

काठमाडौं । करिब पाँच अर्ब वर्षपछि सूर्य आफ्नो जीवनको अन्तिम चरणमा प्रवेश गर्नेछ । त्यतिखेर यसको आकार अत्यधिक बढ्नेछ र बुध, शुक्र तथा सम्भवतः पृथ्वीसम्मलाई निल्न सक्छ ।
त्यसपछि सूर्यले आफ्नो बाहिरी तह अन्तरिक्षमा फैलाउनेछ र अन्ततः सेतो वामन तारा (ह्वाइट ड्वार्फ)मा रूपान्तरण हुनेछ । यद्यपि, सूर्यबाट टाढा ग्रहहरू यस्तो विनाशकारी परिवर्तनपछि पनि अस्तित्वमा रहन सक्ने सम्भावना वैज्ञानिकले औँल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)