मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

nepaltvonline.com · Tue Jun 02 23:48:47 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)