डा.देवेन्द्रराज पाण्डे : राष्ट्र निर्माणमा एक मानक व्यक्तित्व
nepalviews.com · Sat Jul 18 05:14:34 GMT 2026

शुक्रबार साँझ ८६ वर्षको उमेरमा डा. देवेन्द्रराज पाण्डेको निधन भयो । आफ्नै निजी निवास काठमाडौंको विशालनगरमा ।
सिंगो देशले एक स्तब्धता, खिन्नता र शून्यताको महसुस गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)