डा. देवेन्द्रराज पाण्डेको निधनप्रति डा. शेखर कोइरालाको दुःख व्यक्त
newsofnepal.com · Sat Jul 18 05:10:56 GMT 2026

काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारका अर्थमन्त्री तथा लोकतान्त्रिक, नागरिक आन्दोलन, अर्थतन्त्र, विकास प्रशासन र सुशासनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)