मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२औं राष्ट्रिय जनगणना : राष्ट्रपतिको विवरण संकलन गरेर शुभारम्भ, चुच्चे नक्सा भने छुट्ने

news24nepal.tv · Thu Nov 11 01:17:06 GMT 2021

काठमाडौं । आज देखि नेपालको १२ राष्ट्रिय जनगणना शुरु हुँदैछ । मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु हुन लागेको हो ।

आजबाट शुरु हुने जनगणना आगामी मंसिर ९ गतेसम्म रहने केन्द्रिय तथ्याङ् विभागले जनाएको छ । विभागका अनुसार आज सबैभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर जनगणनाको शुभारम्भ गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)