मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
newsofnepal.com · Sat Jul 18 05:20:37 GMT 2026

काठमाडौं ।
गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)