स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व कसरी बढाउने?
setopati.com · Sat Jun 06 12:15:42 GMT 2026

संविधानले हरेक तहमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरेपछि महिलाहरूको प्रतिनिधित्व बढ्दै गएको छ। तर, मुख्य पदहरू र प्रत्यक्ष निर्वाचनमा महिलाको उपस्थिति भने अझै न्यून छ।
विशेष गरी दलित, मुस्लिम, आदिवासी जनजाति, अपांगता भएका, आर्थिक रूपमा विपन्न तथा दुर्गम क्षेत्रका महिलाहरूको राजनीतिक पहुँच र नेतृत्वदायी भूमिकामा सहभागिता भने अपेक्षा गरे अनुरूप हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)