प्रदेशका कांग्रेसीहरूले टेरेनन् गगन–विश्वप्रकाशको निर्देशन, ओलीप्रति विश्वस्त
bishowkhabar.com · Sat Jul 18 05:26:05 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले एमालेसँगको प्रदेशस्तरीय सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि चार प्रदेशमा त्यसको कार्यान्वयन रोकिएको छ ।
कर्णाली र सुदूरपश्चिममा मात्र निर्णय लागू भएको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनीमा कांग्रेसका मन्त्री तथा नेतृत्वले केन्द्रको निर्देशन मान्न अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)