मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशासनबिना समुन्नत सम्भव  छैन- उपसभापति गुरुङ

newsofnepal.com · Sat Aug 10 15:59:43 UTC 2024

कास्की ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुशासनबिना समुन्नत सम्भव नभएको बताएका छन् । नेपाल डेमोक्रेटिक लयर एसोसिएसनद्वारा शनिवार पोखरामा आयोजित संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)