मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जना (सूचीसहित)

barnanmedia.com · Wed Jun 03 00:10:55 GMT 2026

प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको समय सीमाभित्र ३३ जनाको आवेदन परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)