मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एग ट्रे बेचेरै २० लाख!

karobardaily.com · Fri May 14 00:03:09 GMT 2021

भरतपुर-

खेर गइरहेका कागज प्रशोधन गरी भरतपुर–१६, रामचोकका दण्डपाणी भट्ट लाखौँ आम्दानी गर्न सफल भएका छन् । फालिएका कागज बटुलेर पुनः प्रयोग गर्ने काममा भट्ट १६ वर्षदेखि सक्रिय छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)