तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले भाजपाले हिन्दी थोप्न खोजेको आरोप किन लगाए?
barnanmedia.com · Fri Feb 28 23:24:12 GMT 2025

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यो घोषणा गरेका हुन्।
भाजपाका नेताहरूले हिन्दी थोपेको आरोप लगाउँदै उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, "हिन्दीको वकालत गर्ने भाजपाका नेताहरू उत्तर भारतमा चिया, पानी पुरी किन्न वा शौचालय प्रयोग गर्न पनि हिन्दी जान्नुपर्ने कुरामा जोड दिन्छन्।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)