मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेश निर्णयार्थ पेश गर्ने गठबन्धनको निर्णयले किन झस्किए उपेन्द्र ?

barnanmedia.com · Fri Feb 28 23:23:20 GMT 2025

संसदको हिउँदे अधिवेशन सुरु भएको एक महिना भइसक्यो। तर, सरकारले गत पुसमा ल्याएको अध्यादेश निर्णयार्थ पेस गरेको छैन।

कारण हो, झन्डै दुई तिहाइको सरकार रहे पनि राष्ट्रियसभामा बहुमत नपुग्नु। राष्ट्रिय सभामा ५९ सांसद छन्। सरकारले ल्याएको अध्यादेश स्वीकार गर्न कम्तीमा ३० सांसद आवश्यक पर्छ। तर, सत्तापक्षसँग २९ सिट मात्रै छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)