मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

barnanmedia.com · Tue Jan 20 23:09:01 GMT 2026

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा २२ तथा क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)