महाप्रबन्धक र अध्यक्ष पदमा आवेदन
gorkhapatraonline.com · Wed Jun 03 00:26:23 GMT 2026

सूचना तथा सञ्चार मन्त्रालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आह्वान गरेको गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा ३५ जनाको आवेदन परेको छ ।
मन्त्रालयले तोकेको अन्तिम म्याद (जेठ १८) भित्र योग्यता पुगेका इच्छुक व्यक्तिले दरखास्त पेस गरेका हुन् । सो पदका लागि मन्त्रालयले जेठ ७ गते दरखास्तसम्बन्धी सार्वजनिक सूचना गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)