मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

gorkhapatraonline.com · Wed Jun 03 00:33:30 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)