शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
setopati.com · Wed Jun 03 00:34:00 GMT 2026

प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)