३६ वर्ष जेठा श्रीमान्को ढुङ्गा प्रहार गरी हत्या, श्रीमतीसहित तीन पक्राउ
barnanmedia.com · Wed Jun 03 00:28:15 GMT 2026

बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले सोमबार श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ।
जैमिनी नगरपालिका-१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका-६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाल प्रहरी