पार्टीमै रहेकी उपमेयर मायालाई जब एमालेले ‘निस्कासन’ गर्यो …
onlinekhabar.com · Thu Feb 03 17:11:53 GMT 2022
२० माघ, दाङ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्य कोरोना संक्रमण भएर होम आइसोलेसनमा थिइन् । बुधबार नेकपा एमालेको पदाधिकारी बैठकले भने एकीकृत समाजवादी प्रवेश गरेको भन्दै उनलाई निस्कासनको निर्णय गरेको सार्वजनिक भयो । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नै निर्णय सुनाउने क्रममा तुलसीपुरकी उपप्रमुखलाई निस्कासन गरेको भनिएको छ ।
माया भने फोन अफ गरेर सुतेकी थिइन् । ‘त्यो दिन अलि बढी विरामी भएर मोबाइल अफ गरेर दिनभर सुतेकी थिएँ । त्यसैले निस्ककासनबारे बेखबर थिएँ,’ भन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)