मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गोरखाकाे ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाकाे ज्यान गयाे

Ujyaaloonline.com · Thu Jun 15 00:37:15 GMT 2023

गोरखा - गोरखाकाे ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको ज्यान गएकाे छ ।

सिरानचोक गाऊँपालिका–३ हर्मीको ठानीस्वाँरामा बुधवार हिजाे बेलुका ग १ ख ६४६५ नम्बरकाे बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षकी पुतली सर्किनीको घटनास्थलमै ज्यान गएकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)