पाकिस्तान: सिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु
barnanmedia.com · Fri Feb 06 19:15:00 GMT 2026

पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार प्रार्थनाको समयमा सिया मस्जिद (इमाम्बाडा) मा आत्मघाती आक्रमण (विस्फोट) हुँदा ३१ जनाको मृत्यु भएको छ।
साथै घटनामा १६९ जना घाइते भएको पाकिस्तानी पत्रिका द डनले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)