मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

deshsanchar.com · Tue Jun 02 22:48:55 GMT 2026

काठमाडौँ- प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)