मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तरी वर्षमा नागरिकता !

deshsanchar.com · Tue Jun 02 23:48:59 GMT 2026

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)