ठोरीका दुई होटलमा गृहमन्त्रीको आकस्मिक ‘एक्सन’: ११ जना पक्राउसँगै सुरक्षा संयन्त्रमा खैलाबैला!
barnanmedia.com · Sat Jul 18 05:44:12 GMT 2026

वीरगञ्ज|
विगत लामो समयदेखि ओझेलमा परेका सीमान्तकृत क्षेत्र र नागरिकका समस्या सुन्न फिल्डमै दौडिने कार्यशैली अपनाएका गृहमन्त्री सुदन गुरुङको सक्रियता फेरि एकपटक चर्चामा आएको छ। मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि पर्साको सीमावर्ती क्षेत्र ठोरी पुग्नुभएका गृहमन्त्री गुरुङले स्थानीय नागरिकबाट पाएको प्रत्यक्ष गुनासोका आधारमा ठोरी बजारस्थित दुईवटा होटलमा आकस्मिक अनुगमन तथा छापा मार्न निर्देशन दिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)