प्रधानमन्त्रीले सर्वपक्षीय बैठकमा भने, 'हामी कोरोनाकाे सामना गर्न सक्षम छौँ, जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ'
nepallive.com · Sat May 15 16:50:00 GMT 2021
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकाे सामना गर्न सरकार सक्षम रहेकाे बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका सबै मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उत्पादक (उद्योगी)हरुसँगको सर्वपक्षीय संयुक्त बैठकमा उनले उक्त कुरा बताए हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)