सत्यमोहन जोशीको अवस्था चिन्ताजनक
news24nepal.tv · Sat Oct 15 00:47:14 GMT 2022
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ ।
करिब ३ सातादेखि बिरामी अवस्थामा रहेका जोशीको अवस्था गम्भीर रहेको किस्ट अस्पतालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)