नागरिक अगुवा पाण्डेको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
onlinekhabar.com · Sat Jul 18 05:55:18 GMT 2026

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शनिबार शोक वक्तव्य जारी गरेर नागरिक अगुवा पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)