यी हुन् प्रेस काउन्सिलको अध्यक्षका ३३ दावेदार
himalpress.com · Wed Jun 03 00:47:11 GMT 2026

काठमाडौँ- प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको समय सीमाभित्र ३३ जनाको आवेदन परेको हो ।
मन्त्रालयले २०८३ साल जेठ ७ गते प्रकाशित गरेको सूचनाअनुसार प्रेस काउन्सिलको नेतृत्व सम्हाल्न देशका विभिन्न क्षेत्र र जिल्लाका इच्छुक उम्मेदवारहरूले दरखास्त पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)