तीन संस्थाद्वारा बजेटको स्वागत
gorkhapatraonline.com · Wed Jun 03 00:51:49 GMT 2026

नेपाल हस्तकला महासङ्घले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटले स्वदेशी उद्योग, व्यवसाय संरक्षण गर्ने नीति अवलम्बन गरेको भन्दै त्यसको स्वागत गरेको छ ।
महासङ्घले मङ्गलबार विज्ञप्ति जारी गरी आगामी आवको बजेटले आर्थिक सुधार, निजी क्षेत्रको प्रवर्धन, कर प्रणालीको सरलीकरण, डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)